लूकाको सुसमाचार 9:18 - नेपाली नयाँ संशोधित संस्करण18 एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 येशू एकपल्ट एक्लै प्रार्थना गरिरहनुभएको बेलामा चेलाहरू पनि उहाँकै छेउमा थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?” Viz kapitolaपवित्र बाइबल18 एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 एक पल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?” Viz kapitola |