Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:17 - नेपाली नयाँ संशोधित संस्करण

17 अनि सबैले खाए, तृप्‍त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सबैले अघाउञ्‍जेल खाए। उब्रिएका रोटी र माछाका टुक्राहरू उठाउँदा त बाह्र डाला भरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:17

Následuj nás:

Reklamy


Reklamy