लूकाको सुसमाचार 8:7 - नेपाली नयाँ संशोधित संस्करण7 कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्न दिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कति बिउचाहिँ काँडाहरूका घारीमा पर्यो, तर काँडाहरू झ्याँगिएर उम्रिएका बिरुवाहरूलाई नाश गरिदियो। Viz kapitolaपवित्र बाइबल7 कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए। Viz kapitola |