लूकाको सुसमाचार 8:6 - नेपाली नयाँ संशोधित संस्करण6 अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 कति बिउचाहिँ ढुङ्गा मात्रै भएको जमिनमा पर्यो। त्यहाँ उम्रन त उम्रियो, तर चिसो माटो नभएकोले सुकिहाल्यो। Viz kapitolaपवित्र बाइबल6 केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 केही ढुङ्गेनी जमिनमा परे। उम्रिने बित्तिकै ती बिरुवाहरू सुकिहाले; किनकि तिनमा ओस थिएन। Viz kapitola |