लूकाको सुसमाचार 8:56 - नेपाली नयाँ संशोधित संस्करण56 त्यसका आमा-बुबा आश्चर्यचकित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्नू भन्ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 केटीका आमा-बुबा छक्कै परे। तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्नू!’ भनेर कडा आज्ञा दिनुभयो। Viz kapitolaपवित्र बाइबल56 त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घट्नाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 त्यसका आमाबुबा आश्चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्नू भन्ने आज्ञा दिनुभयो। Viz kapitola |