लूकाको सुसमाचार 8:50 - नेपाली नयाँ संशोधित संस्करण50 तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र त्यो निको हुनेछे।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 तर यो कुरा सुनेर येशूले याइरसलाई भन्नुभयो, “हरेस नखाऊ, विश्वास मात्र गर, तिम्री छोरी बाँच्नेछे।” Viz kapitolaपवित्र बाइबल50 जब येशूले यो कुरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्छे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 यो सुनेर येशूले याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र ऊ निको हुनेछे।” Viz kapitola |