लूकाको सुसमाचार 8:45 - नेपाली नयाँ संशोधित संस्करण45 येशूले भन्नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 येशूले सोध्नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्तै छ।” Viz kapitolaपवित्र बाइबल45 अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?” सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।” Viz kapitola |