लूकाको सुसमाचार 8:44 - नेपाली नयाँ संशोधित संस्करण44 त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तिनले मानिसको घुइँचोमा पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन्। उहाँको लुगा छुनेबित्तिकै तिनको रगत बग्ने व्यथा निको भइहाल्यो। Viz kapitolaपवित्र बाइबल44 त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। अनि तुरुन्तै उसको रगत बग्न बन्द भयो। Viz kapitola |