लूकाको सुसमाचार 8:42 - नेपाली नयाँ संशोधित संस्करण42 किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई। येशू जाँदैगर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 किनभने उनकी एकमात्र बाह्र वर्षकी छोरी मर्न लागेकी थिई। तिनको बिन्ती सुनेर येशू तिनीसँग जान लाग्नुभयो। येशू जान लाग्नुभएको देखेर मानिसहरू चारैतिरबाट खचाखच गरी ओइरन लागे। Viz kapitolaपवित्र बाइबल42 याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई। जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई। येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए। Viz kapitola |