लूकाको सुसमाचार 8:41 - नेपाली नयाँ संशोधित संस्करण41 याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 एक छिनपछि सभाघरका याइरस भन्ने शासक आएर येशूको पाउमा पर्दै ‘मेरो घरमा आइदिनुहोस्’ भनी बिन्ती गरे Viz kapitolaपवित्र बाइबल41 एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे। Viz kapitola |