लूकाको सुसमाचार 8:40 - नेपाली नयाँ संशोधित संस्करण40 येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 येशू तालको वारिपट्टि आइपुग्नुहुँदा मान्छेको हुलले उहाँलाई पर्खेर बसिरहेको थियो। तिनीहरूले उहाँको स्वागत गरे। Viz kapitolaपवित्र बाइबल40 येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 जब येशू फर्केर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू सबैले उहाँलाई प्रतीक्षा गरिरहेका थिए। Viz kapitola |