लूकाको सुसमाचार 8:37 - नेपाली नयाँ संशोधित संस्करण37 गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 त्यसपछि त्यो क्षेत्रका सबै मानिसहरूले येशूलाई ‘यहाँबाट गइहाल्नुहोस्’ भनी बिन्ती गरे किनभने तिनीहरू साह्रै डराएका थिए। त्यसो हुँदा येशू फर्केर जान नाउमा चढ्नुभयो। Viz kapitolaपवित्र बाइबल37 गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए। अनि उहाँ एउटा डुङ्गामा चढ्नु भयो अनि गालीलतर्फ जानु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो। Viz kapitola |