लूकाको सुसमाचार 8:36 - नेपाली नयाँ संशोधित संस्करण36 देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यस मानिस निको भएको देख्नेहरूले सबै कुरा अरूहरूलाई सुनाए। Viz kapitolaपवित्र बाइबल36 मानिसहरू जो त्यस घट्ना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए। Viz kapitola |