Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:25 - नेपाली नयाँ संशोधित संस्करण

25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्‍चर्यचकित भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्‍छन्, अनि तिनीहरू यिनको आज्ञा मान्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 येशूले चेलाहरूलाई भन्‍नुभयो, “खै, तिमीहरूको विश्‍वास?” तिनीहरू छक्‍कै परे, उहाँको शक्ति देखेकोले डराउँदै यसरी आपसमा कुरा गर्न लागे, “उहाँ को हुनुहुन्‍छ? उहाँले हकारेपछि त छाल र आँधीबेहरीले समेत उहाँको आज्ञा मान्‍दा रहेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?” चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कुरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास खोइ?” डर र आश्‍चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:25

Následuj nás:

Reklamy


Reklamy