Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:24 - नेपाली नयाँ संशोधित संस्करण

24 अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्‍दै ब्‍यूँझाए, “गुरुज्‍यू, गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं।” उहाँले उठेर बतास र प्रचण्‍ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्‍त भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसो हुँदा चेलाहरूले आएर येशूलाई उठाउँदै भन्‍न लागे, “गुरुज्‍यू, हे गुरुज्‍यू, हामीहरू त मर्न आँटिसक्‍यौं।” यो सुनेर येशू उठ्‍नुभयो र आँधीबेहरीलाई हकार्नुभयो। त्‍यति नै खेर आँधीबेहरी थामियो र सबै शान्‍त भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्यूँझाए। तिनीहरूले भने, “गुरूज्यू! गुरुज्यू! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!” तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:24

Následuj nás:

Reklamy


Reklamy