Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:23 - नेपाली नयाँ संशोधित संस्करण

23 डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्‍न लाग्‍यो। डुङ्गा पानीले भरिन लाग्‍यो, र तिनीहरू आपत्‌मा परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 जाँदाजाँदै येशू निदाउनुभयो। तालमा ठूलो आँधीबेहरी चल्‍न लाग्‍यो, नाउ पानीले भरिन लाग्‍यो र तिनीहरू ठूलो आपत्‌मा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:23

Následuj nás:

Reklamy


Reklamy