Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:22 - नेपाली नयाँ संशोधित संस्करण

22 एक दिन उहाँ आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 एक दिन येशू चेलाहरूसँग नाउमा चढ्‍नुभयो र उनीहरूलाई “हामी तालको पारिपट्टि जाऔं भन्‍नुभयो।” उहाँहरू गइहाल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिँड्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔँ।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:22

Následuj nás:

Reklamy


Reklamy