Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:2 - नेपाली नयाँ संशोधित संस्करण

2 कतिपय स्‍त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्‍टात्‍मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्‍दलिनी भन्‍ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 भूतहरू र रोगबाट निको भएका अरू कति जना स्‍त्रीहरू पनि उहाँको पछि लागे। तिनीहरूमध्‍ये सात वटा भूत लागेर निको पारिएकी मरियम मग्‍दलिनी पनि थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यहाँ उहाँसँग यस्ता स्त्रीहरू पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दुष्‍ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्‍ने मरियम, जसबाट सात वटा दुष्‍ट आत्माहरू निस्केका थिए;

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:2

Následuj nás:

Reklamy


Reklamy