लूकाको सुसमाचार 8:18 - नेपाली नयाँ संशोधित संस्करण18 यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्छौ, किनकि जससँग छ, त्यसलाई अझ दिइनेछ, र जससँग छैन, त्यससँग जे छ भनी त्यसले ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसो हुँदा तिमीहरूले सुनेका कुरालाई राम्ररी ध्यान देओ किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिन्छ।” Viz kapitolaपवित्र बाइबल18 यसर्थ कसरी सुन्न पर्ने हो सर्तक होऊ। जसले केही बझ्न सक्छ त्यसले अरू धेरै जान्न पाउँछ। तर जसले बुझ्दैन, उसकोमा जति छ त्यो पनि हराउँछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसकारण तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार रहो। जससित छ, त्यसलाई अरू दिइनेछ; र जससँग छैन, त्यसले आफूसँग जे छ भनी ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।” Viz kapitola |