लूकाको सुसमाचार 8:14 - नेपाली नयाँ संशोधित संस्करण14 काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्छन्, तर पछि यस जीवनका चिन्ता, धन, सुख-चैनमा परेर बढ्न पाउँदैनन्, र तिनका फल पाक्न पाउँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 काँडा घारीहरूमा परेको बिउले बुझाउँछ कि तिनीहरूले परमेश्वरको वचन त सुन्छन्, तर संसारको चिन्ता, धन-सम्पत्ति र सुख-विलासले गर्दा विश्वासलाई बढ्न र हुर्किन नै दिँदैनन् र तिनीहरूबाट केही फल फल्दैन। Viz kapitolaपवित्र बाइबल14 “काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अगि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्। Viz kapitola |