लूकाको सुसमाचार 7:49 - नेपाली नयाँ संशोधित संस्करण49 खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 त्यहाँ खान बसेका मानिसहरूले भन्न लागे, “पाप क्षमा गर्ने यो को हो?” Viz kapitolaपवित्र बाइबल49 खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैंलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 तब अरू पाहुनाहरूले आपसमा भन्न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?” Viz kapitola |