Online Bible

- Reklamy -




लूकाको सुसमाचार 7:46 - नेपाली नयाँ संशोधित संस्करण

46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 तिमीले मेरो कपालमा तेल लगाइदिएनौ, यिनले त मेरो खुट्टामा अत्तरसमेत खन्‍याइदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 7:46

Následuj nás:

Reklamy


Reklamy