Online Bible

- Reklamy -




लूकाको सुसमाचार 7:41 - नेपाली नयाँ संशोधित संस्करण

41 “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 सुन, “कुनै मानिसका दुई जना असामी थिए। एउटाले पाँच सय चाँदीको सिक्‍का अनि अर्कोले पचास चाँदीको सिक्‍का लिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 येशूले भन्नुभयो, “त्यहाँ दुइजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 “एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 7:41

Následuj nás:

Reklamy


Reklamy