लूकाको सुसमाचार 7:40 - नेपाली नयाँ संशोधित संस्करण40 येशूले त्यस फरिसीलाई भन्नुभयो, “ए सिमोन, तिमीलाई केही भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यतिखेर येशूले ती फरिसीलाई भन्नुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्नुपर्छ।” तिनले भने, “आज्ञा होस्, गुरुज्यू!” Viz kapitolaपवित्र बाइबल40 येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।” शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।” Viz kapitola |