लूकाको सुसमाचार 7:36 - नेपाली नयाँ संशोधित संस्करण36 फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 एक जना फरिसीले येशूलाई खान बोलाए। येशू गएर उनको घरभित्र पसेर खान बस्नुभयो। Viz kapitolaपवित्र बाइबल36 फरिसीहरूमध्ये एकले येशू सँगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरमा गए अनि खानु बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्नुभयो। Viz kapitola |