लूकाको सुसमाचार 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस् भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्ती गर्न पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशूको बारेमा सुनेपछि ती कप्तानले केही यहूदी अगुवाहरूलाई पठाए र आएर ‘मेरो नोकरलाई निको पारिदिनुहोस्’ भन्ने बिन्ती चढाउन लगाए। Viz kapitolaपवित्र बाइबल3 जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ती सेनापतिले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन बिन्ती गर्न पठाए। Viz kapitola |