लूकाको सुसमाचार 7:28 - नेपाली नयाँ संशोधित संस्करण28 म तिमीहरूलाई भन्दछु, ‘स्त्रीहरूबाट जन्मेकामध्ये यूहन्नाभन्दा महान् कोही छैन, तापनि जो परमेश्वरको राज्यमा सानोभन्दा सानो छ, त्यो तिनीभन्दा अझ महान् हुन्छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 “म तिमीहरूलाई भन्छु, स्वास्नी मानिसबाट जन्मिएकाहरूमध्ये यूहन्नाभन्दा ठूलो मानिस कोही छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हो। Viz kapitolaपवित्र बाइबल28 तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्तिस्मा दिने यूहन्नाभन्दा महान् छैन; तापनि परमेश्वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुन्छ।” Viz kapitola |