लूकाको सुसमाचार 6:6 - नेपाली नयाँ संशोधित संस्करण6 अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 फेरि अर्को एक पवित्र विश्रामको दिन येशूले सभाघरमा गएर शिक्षा दिनुभयो। त्यहाँ दाहिने हात सुकेको मानिस पनि थियो। Viz kapitolaपवित्र बाइबल6 अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अर्को शब्बाथमा उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदैहुनुहुन्थ्यो। त्यहाँ एक जना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो। Viz kapitola |