लूकाको सुसमाचार 6:36 - नेपाली नयाँ संशोधित संस्करण36 तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 परमेश्वर पिता जस्तो दयालु हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै दयालु होओ। Viz kapitolaपवित्र बाइबल36 जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ। Viz kapitola |