लूकाको सुसमाचार 6:30 - नेपाली नयाँ संशोधित संस्करण30 तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। Viz kapitolaपवित्र बाइबल30 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग। Viz kapitola |