Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:29 - नेपाली नयाँ संशोधित संस्करण

29 तिमीलाई एक गालामा चड्‌काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्‍टो खोस्‍नेलाई तिम्रो दौरा पनि लान देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्‍नेलाई कमिज पनि लान देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यदि कसैले तिमीलाई एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने तिम्रो दौरा पनि लैजान देऊ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:29

Následuj nás:

Reklamy


Reklamy