लूकाको सुसमाचार 6:23 - नेपाली नयाँ संशोधित संस्करण23 “त्यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यति बेला खुसीले नाच्दै रमाओ किनभने हेर, तिमीहरूका लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि तिमीहरूलाई सताउनेका पिता-पुर्खाहरूले ठीक त्यस्तै गरी सताएका थिए।” Viz kapitolaपवित्र बाइबल23 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए। Viz kapitola |