लूकाको सुसमाचार 6:22 - नेपाली नयाँ संशोधित संस्करण22 धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्कार गर्नेछन्, र गिल्ला गर्नेछन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “म मानव पुत्रमाथि विश्वास गरेकोले मानिसहरूले तिमीहरूलाई हेला गरे, समाजबाट निकाले, निन्दा गरे र तिमीहरूको बदनाम गरे भने तिमीहरू धन्य हौ। Viz kapitolaपवित्र बाइबल22 “मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्, बहिष्कार र अपमान गर्छन्; अनि दुष्ट ठानी तिमीहरूका नामलाई इन्कार गर्छन्। Viz kapitola |