लूकाको सुसमाचार 6:21 - नेपाली नयाँ संशोधित संस्करण21 धन्य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हे भोकाउनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू अघाउनेछौ। हे रुनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू रमाउनेछौ। Viz kapitolaपवित्र बाइबल21 तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीबरू धन्यका हौ, किनभने तिमीहरू तृप्त हुनेछौ। तिमीहरू, जो अहीले रोइरहेका छौ तिमीहरू धन्यका हौ, किनभने तिमीहरू खुशीसँग हाँस्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 धन्य तिमी अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्नेछौ। Viz kapitola |