Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:19 - नेपाली नयाँ संशोधित संस्करण

19 सारा भीड़ले उहाँलाई छुन खोज्‍दथियो, किनकि शक्ति उहाँबाट निस्‍किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 सबै मानिसहरूले उहाँलाई छुन खोजे किनभने उहाँबाट निक्‍लेको शक्तिले सबै जना निको भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे; किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:19

Následuj nás:

Reklamy


Reklamy