लूकाको सुसमाचार 6:16 - नेपाली नयाँ संशोधित संस्करण16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 र याकूबका छोरा यहूदा अनि यहूदा इस्करियोत, जसले पछिबाट धोखाबाजी गर्यो। Viz kapitolaपवित्र बाइबल16 यहूदा, याकूबको छोरो, अनि यहूदा इस्करयोती (यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो)। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती बन्यो। Viz kapitola |