लूकाको सुसमाचार 6:11 - नेपाली नयाँ संशोधित संस्करण11 तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो देखेर फरिसीहरू रिसले चुर भई येशूलाई के गर्नुपर्ने हो भनेर मतो गर्न थाले। Viz kapitolaपवित्र बाइबल11 फरिसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा तर्क गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू भने रिसले चुर भए। अनि येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे। Viz kapitola |