Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:39 - नेपाली नयाँ संशोधित संस्करण

39 कुनै मानिसले पुरानो दाखमद्य पिएर नयाँको चाह गर्दैन, किनकि त्‍यसले भन्‍छ, ‘पुरानै असल छ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 हुन त कसैले पनि पुरानो अङ्‌गुरको मद्य खाएर ताजा अङ्‌गुरको मद्य खान रुचाउँदैन। उसले भन्‍छ, पुरानोचाहिँ मीठो हुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

39 कसैले पनि पुरानो दाखरस पिए पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, ‘पुरानो दाखरस नै असलछ।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 अनि पुरानो दाखमद्य पिएपछि कसैले पनि नयाँको चाहना गर्दैन; किनकि त्यसले भन्छ, ‘पुरानै असल छ।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:39

Následuj nás:

Reklamy


Reklamy