लूकाको सुसमाचार 5:34 - नेपाली नयाँ संशोधित संस्करण34 येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा साथमा छउञ्जेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 येशूले जवाफ दिनुभयो, “तिमीहरू विवाहको भोजमा दुलहासँग आउने जन्तीहरूलाई केही खानै नदिई पठाउँछौ र? Viz kapitolaपवित्र बाइबल34 येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्न लगाउन सक्छौ? Viz kapitola |