Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:29 - नेपाली नयाँ संशोधित संस्करण

29 लेवीले आफ्‍नो घरमा उहाँको निम्‍ति ठूलो भोजको आयोजन गरे। त्‍यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्‍यामा उहाँहरूसँग भोजमा बसेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यसपछि लेवीले येशूलाई आफ्‍नो घरमा भोज खान बोलाए। त्‍यस भोजमा कर उठाउने धेरै कर्मचारीहरू र अरू थुप्रै मानिसहरू पनि थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:29

Následuj nás:

Reklamy


Reklamy