लूकाको सुसमाचार 5:25 - नेपाली नयाँ संशोधित संस्करण25 अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो, र जुन खाटमा त्यो पड़िरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यो मानिस तुरुन्तै उठ्यो अनि आफ्नो ओछ्यान बोकेर परमेश्वरको प्रशंसा गर्दै घर गयो। Viz kapitolaपवित्र बाइबल25 सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्वरको प्रशंसा गर्दै घर फर्कियो। Viz kapitola |