लूकाको सुसमाचार 5:23 - नेपाली नयाँ संशोधित संस्करण23 ‘तिम्रा पाप क्षमा भयो’ भन्नु कि ‘उठेर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यस कुँजो मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला, लौ भन? Viz kapitolaपवित्र बाइबल23 कुन चाँहि सजिलो छः ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? Viz kapitola |