लूकाको सुसमाचार 5:2 - नेपाली नयाँ संशोधित संस्करण2 उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 येशूले तालको किनारमा दुईटा नाउ देख्नुभयो। जालहारीहरू नाउ छोडेर जाल धुन लागेका थिए। Viz kapitolaपवित्र बाइबल2 येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। Viz kapitola |