लूकाको सुसमाचार 5:18 - नेपाली नयाँ संशोधित संस्करण18 मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मानिसहरूले एक जना कुँजो बिरामीलाई ओछ्यानसँगै बोकेर ल्याए। तिनीहरूले उसलाई भित्र येशूको अगाडि पुर्याउन कोसिस गरे। Viz kapitolaपवित्र बाइबल18 एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। Viz kapitola |