Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:13 - नेपाली नयाँ संशोधित संस्करण

13 उहाँले हात पसारेर “म इच्‍छा गर्दछु, तिमी निको होइजाऊ” भन्‍दै त्‍यसलाई छुनुभयो, र तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग त्‍यसबाट हटिहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 येशूले उसमाथि हात राखेर भन्‍नुभयो, “तिमी शुद्ध होऊ भन्‍ने म चाहन्‍छु।” अनि तुरुन्‍तै उसको कुष्ठरोग निको भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढ़ले छोड्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:13

Následuj nás:

Reklamy


Reklamy