लूकाको सुसमाचार 4:44 - नेपाली नयाँ संशोधित संस्करण44 अनि उहाँ यहूदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 किनभने परमेश्वरले मलाई यही काम गर्न पठाउनुभएको हो।” यसरी उहाँले सारा यहूदिया क्षेत्रका सभाघरहरूमा गएर प्रचार गर्नुभयो। Viz kapitolaपवित्र बाइबल44 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो। Viz kapitola |