लूकाको सुसमाचार 4:43 - नेपाली नयाँ संशोधित संस्करण43 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू ठाउँमा पनि सुनाउनुपर्छ Viz kapitolaपवित्र बाइबल43 तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तर उहाँले भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनुपर्छ; किनकि म यसैका निम्ति पठाइएको हुँ।” Viz kapitola |