लूकाको सुसमाचार 4:4 - नेपाली नयाँ संशोधित संस्करण4 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्र मानिस बाँच्दैन।” Viz kapitolaपवित्र बाइबल4 उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छः ‘रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’” Viz kapitola |