Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:36 - नेपाली नयाँ संशोधित संस्करण

36 तब तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भने, “यो कस्‍तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्‍माहरूलाई आज्ञा गर्दछन्, र ती निस्‍किजान्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 सबै जना छक्‍क परेर कुरा गर्न लागे, “यो मानिसको बोलीमा कस्‍तो अधिकार रहेछ, यिनले हकार्नेबित्तिकै भूतहरू पनि निक्‍लेर भाग्‍दा रहेछन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 सबै मानिसहरू छक्‍क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:36

Následuj nás:

Reklamy


Reklamy