लूकाको सुसमाचार 4:35 - नेपाली नयाँ संशोधित संस्करण35 अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 यो सुनेर येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!” त्यस मानिसलाई सबैको सामु पछारेर भूत निस्कियो, तर उसलाई कुनै चोट पटक लागेन। Viz kapitolaपवित्र बाइबल35 तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूईँमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 येशूले भूतआत्मालाई हकारेर भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो। Viz kapitola |